सीता ओझाको “महिला,यौनिकता,हिंसा र सम्बन्ध”
गोपीरमण उपाध्याय सीता ओझासँग अनौपचारिक रुपमा अनेकौं पटक भेटभए पनि औपचारीक कार्यक्रममा आयोजकको हैसियतबाट वि स २०८१ मार्ग बीस गते लैनचौरस्तित पेसागत महासंघको कार्यलयमा आयोजित कार्यक्रम " लैङ्गिक हिंसा विरुद्धको...