नागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे
पोखरा, ३२ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । गण्डकी प्रदेशसभाको सदस्यले समसामयिक विषयमा उठाउनुभएका प्रश्नको जवाफ दिँदै अविरल वर्षासँगै आएको...