संसद् विघटन गर्नेले नै चल्न दिएनन् : प्रधानमन्त्री दाहाल
काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचारविरुद्ध सक्रिय भएर लागे पनि संविधानलाई अल्मल्याउने (डिरेल) गतिविधि भइरहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री...