ज्येष्ठ नागरिकको उपचारमा कानुनले तोकेको छुट र सेवा दिन मन्त्रालयको निर्देशन
काठमाडौँ, ७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकको उपचारमा कानुनले तोकेबमोजिमको छुट र सेवा अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले सबै विभाग र केन्द्रीय अस्पतालहरूलाई परिपत्र...