नेपाल प्रहरीका ९५८ इन्सपेक्टरको सरुवा (सूचीसहित)
काठमाडौँ, ३० साउन । नेपाल प्रहरीका ९५८ इन्सपेक्टर (प्रहरी निरीक्षक)को एकैपटक सरुवा गरिएको छ । मंगलबार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । [pdf-embedder url="https://rajdhanipress.com/wp-content/uploads/2023/08/insp-transfor-2080-04-301692076743.pdf"]