रावलको प्रश्न-कालापानी क्षेत्रमा मोदीले भ्रमण गर्दा सरकार किन मौन ?
काठमाडौँ, २६ असोज । नेकपा (एमाले)का नेता भीम रावलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रमा जानकारीबिना भ्रमण गर्दा सरकार किन मौन भन्दै प्रश्न गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले...