कोशी सरकार गठन प्रक्रियामा मौन बस्ने राप्रपाको निर्णय

कोशी सरकार गठन प्रक्रियामा मौन बस्ने राप्रपाको निर्णय

81

काठमाडौँ, २६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी सरकार निर्माणमा तटस्थ बस्ने निर्णय गरेको छ ।

सरकार गठन प्रक्रियालाई लिएर शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो ।

बैठकमा कोशी प्रदेशको विकसित राजनीति घटनाक्रम र त्यसले राष्ट्रिय राजनीतिमा पार्न  सक्ने प्रभावको विषयमा गम्भीर समीक्षा भएको बताइएको छ । कोशीमा दुवै पक्षले बहुमत दाबी रहेकाले राप्रपाको आवश्यकता नभए निष्कर्ष निकालेको बताइएको छ ।

तपाईको बिचार