रास्वपाले ‘नव–प्रवर्तन तथा स्टार्टअप विभाग’ गठन गर्ने
काठमाडौँ, २० असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न एक कार्यदल गठन गरेको छ । शुक्रबार बसेको सो...