वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन सांसद भट्टराईको माग
काठमाडौँ, २१ असोज । कास्की क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।...