प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, संसद् ‘फेस’ गर्ने
काठमाडौँ, २१ असार । सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताहरूको बैठकबाट राजीनामा दिनु...