एक हजार बढी नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश
काठमाडौँ । धनुषामा विभिन्न पार्टी परित्याग गरी एक हजार बढी नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । धनुषाको कमला नगरपालिका नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा...