मकवानपुरमा आफ्नै श्रीमानको संलग्नतामा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार
काठमाडौं । आफ्नै श्रीमानको संलग्नतामा मकवानपुरमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-५ की ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार...