पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गर्यो अश्रुग्यास
काठमाडौं । आक्रोशित रास्वपा कार्यकर्ताले निसेधित क्षेत्र तोड्न खोजेपछि पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै...