सिराहामा मौलायो तस्करी, सीमा क्षेत्रका बासिन्दा त्रसित
सिरहा । पछिल्लो समय सिराहामा नियामक निकायकै सेट्रिङमा खुल्ला सीमा- नाकाहरुबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको छ। जिल्लाका सीमा नाकामा तैनाथ शसस्त्र प्रहरी, सीमा सुरक्षामा खटाइएको नेपाल प्रहरी र भन्सार...