मधेश प्रदेश
रौतहट । रौतहट २५ साउन। रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दू समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। ईशनाथ- ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना...