गरुडाका मेयर द्वारा धर्मशालाको निर्माण गर्न ५ लाख दिने प्रतवद्धता
रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिकाको मेयर कन्थमणि जैसवालले कानु धर्मशालाको निर्माण कार्य पूरा गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गरुडा ५ शिवनगर धाममा कानु समाजको कुल...