बारामा तनाव र हिंसा : संयम अपनाउन नेकपा संयोजक प्रचण्डको आग्रह
बारा । बाराको सीमावर्ती क्षेत्रमा हिजोदेखि देखिएको तनावपूर्ण अवस्था र केही स्थानमा भएका हिंसात्मक घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले परिस्थितिलाई थप...