बिहे गरेको १० महिनामै श्रीमतीको हत्या, पाँच वर्षदेखि फरार श्रीमान् पक्राउ
काठमाडौं । पाँच वर्षअघि श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् अन्ततः पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–२ का ३५ वर्षीय सन्तोष साह रहेका छन्। उनलाई प्रहरी प्रतिवादीको...