बर्तमान सरकार बनेसँगै जनतामा आशा पलाएको छ- महेश बस्नेत
काठमाण्डौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन्। विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई...