सिमलताल घटनाको प्रतिवेदन गृहमन्त्रीलाई बुझाइँदै
काठमाण्डौं । चितवनको सिमलताल घटनासम्बन्धमा गठित अध्ययन कार्यदलले आज अध्ययन प्रतिवेदन बुझाउँदै छ । गृह मन्त्रालयका सहसचिव छवि रिजाल संयोजक रहेको ६ सदस्यीय कार्यदल बनाएको थियो ।उक्त कार्यदलले आज दिउँसो...