विश्व हिन्दु युवा संघले गर्यो केन्द्रीय कार्य सम्पादन समिति गठन ,अगाडि सार्यो ५ ग को सिद्धान्त
काठमाडौं । विश्व हिन्दु युवा संघले केन्द्रिय कार्य सम्पादन समिती गठन गरेको छ । हिन्दु धर्मको संरक्षण एवं सम्बर्धन गर्दै विश्व गुरु राष्ट्रका रुपमा नेपाललाई चिनाउने उद्देश्यका साथ स्थापना भएको...