सरकारले एकैपटक ५९ सहसचिवको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले पाँच दर्जन सहसचिवको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण...