बागमती प्रदेश
काठमाडौं । नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । २ फागुन १९८९ मा जन्मेकी उनको ९२ वर्षको उमेरमा काठमाडौँको कालिमाटीस्थित निवासमा विहीबार विहान निधन भएको हो ।...