ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्यामा संलग्न चार जना सार्बजनिक
काठमाडौँ, १३ चैत । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको...