विद्यालयहरुलाई पाठ्यपुस्तक, पोशाक र स्टेशनरी विक्री नगर्न महानगरपालिकाको परिपत्र
काठमाडौँ, २३ चैत । काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत)ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यालयबाटै विक्री नगर्न परिपत्र गरेको छ । शिक्षा विभागले...