सार्वजनिक विदा बारे गजुरी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको फरक फरक विज्ञप्ती
धादिङ, २९ माघ । जिल्लाको गजुरी गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय दुई वटा निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले फरक फरक सूचना जारी गरेका छन्...