फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन : मेयर बालेन
काठमाडौँ, ७ जेठ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टलाई समाउन...