‘प्रतिभा नक्षत्र २०२४’ को पाँचौं संस्करण भदौ १० गते हुँदै
काठमाडौँ । बेलायतमा रहेका नेपाली बालबालिकाहरूका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने लक्ष्यसहित स्थापित कार्यक्रम ‘प्रतिभा नक्षत्र’को पाँचौं संस्करण यही भदौ १० गते आयोजना हुने भएको...