आजसम्म बंगलादेशमा न्याय भन्दा दमनको नीति थियोः नवनियुक्त प्रधानन्यायधिस
ढाका । नवनियुक्त प्रधानन्यायाधीश सैयद रेफात अहमदले यति लामो समयसम्म न्यायको सट्टा दमनको नीति हावी भएको बताएका छन् । सोमबार महान्यायाधिवक्ताको कार्यालय र सर्वोच्च अदालत बारले पुनरावेदन महाशाखामा दिएको स्वागत...