इजरायलमा सहयोगी छाडेको आरोपमा अस्ट्रेलियाली राजदूतमा सिफारिस रिजालको नाम फिर्ता
काठमाडौँ । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ । रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एकजना सहयोगीलाई उतै छाडेर आएको उजुरीपछि उनको नाम फिर्ता...