हङकङ सिक्सेस- इंग्ल्याण्डविरूद्ध नेपालको सानदार जीत
काठमाडौं । हङकङ सिक्सेसको पहिलो खेलमा नेपालले पुर्व विजेता इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ ।प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डमाथि सानदार जित हात पारेको हो । इङ्ग्ल्याण्डले दिएको ९८...