अमेरिकी सिनेटमा रिपब्लिकनले ल्यायो बहुमत, जितनजिक ट्रम्प
काठमाडौं । अमेरिकाको सिनेटमा रिपब्लिकनले बहुमत पुर्याएको छ। जारी राष्ट्रपति चुनावको मतगणनामा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प जितनजिक पुगेका हुन् । मंगलबार सकिएको मतदान पछि स्थानीय समयअनुसार बुधबार बिहान १ बजेदेखि...