श्रीलंकाको मध्यावधि विधानसभा चुनावमा वाम गठबन्धनको शानदार जित
एजेन्सी । कोलम्बो । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जित हासिल गरेको छ । माक्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने...