प्रकृतिको मृत्युप्रति कलेजले माग्यो माफी
काठमाडौ । प्रकृति लम्सालको मृत्युप्रति भरातको उडिसामा कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले माफी मागेको छ । नेपाली विद्यार्थीहरूमाथि गरेको ज्यादती र दुर्व्यवहार प्रकरणमा कलेज प्रशासनले माफी मागेको हो...