काठमाडौँ, १ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला एक लाख २५ हजार ८ सयमा कारोबार भएको छ...