जाँचबुझ आयोगले उठायो प्रश्न : सुन तस्करीमा संलग्न माओवादी र एमाले नेता अनुसन्धान बाहिरै
काठमाडौँ, २ चैत । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्य र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।...