काठमाडौँ, १ चैत । आज नेप्से सूचक झण्डै २८ अंकले घटेको छ । बिहीबार २७.८४ अंकले घट्दै नेप्से सूचक २ हजार ८०.८७ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । केही...