पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि

182

काठमाडौँ, २ असार । पछिल्लो २४ घण्टामा ३८९ जनामा कोरोना परीक्षण गर्दा थप १ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमितको संख्या ११ लाख ५७ हजार ४१३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ९ जना रहेका छन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको बिचार