राजनीतिमा शुद्धीकरण जरुरी छ : मन्त्री पुन
काठमाडौँ, ४ चैत । अर्थमन्त्री वर्षमान पुनले राजनीतिमा शुद्धीकरण जरुरी रहेको बताएका छन् । आज नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राजनीतिमा शुद्धीकरण र प्रशासन संयन्त्रमा पनि शुद्धीकरण...