काठमाडौँ, ५ चैत । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो । आवेदन ढिलोमा वैशाख ३...