बैंकको ऋण तिर्दिनँ भन्ने आपराधिक मनोवृत्ति सह्य हुँदैन : अर्थमन्त्री पुन
काठमाडौँ, ३ चैत । अर्थमन्त्री वर्षमान पुनले आफ्ना सीमित स्वार्थका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् । आज राष्ट्रिय वाणिज्य बैंकले...