काठमाडौँ, ९ चैत । चालु आर्थिक वर्षको आठ महिनामा मुलुकबाट २ अर्ब ४७ करोड १७ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ । चालु आर्थिक वर्षको साउन–फागुनसम्म कुल २२...