सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको छ : मन्त्री भण्डारी
काठमाडौँ, १० चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउनुभएको छ । न्यूज बिजनेस एज प्रालिले आयोजना गरेको आठौँ संस्करणको ‘न्यूबिज बिजनेस कनक्लेभ...