जनकपुरधाम, ८ चैत । धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकनन्दनी गाउँपालिका-२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको छ...