प्रहरी चारित्रिक प्रमाणपत्रलाई अनलाइन बनाइँदै
काठमाडौँ, १९ साउन । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आइतबारबाट प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ । केही दिन अघि परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा...