काठमाडौँ, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा सुन तस्करी प्रकरण चर्किदै गएको छ । सुन तस्करीमा पार्टीकै नेताहरु संलग्न भएको भनेर सूचना सार्वजनिक भईरहेको बेला...