मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक (सूचीसहित)
काठमाडौँ, १८ साउन । मन्त्रिपरिषद् बैठकका १६ वटा निर्णय सार्वजनिक भएको छ । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सञ्चारमन्त्री रेखा शर्माले जानकारी गरेकी छन् । [pdf-embedder url="https://rajdhanipress.com/wp-content/uploads/2023/08/cabinet1691057196.pdf"]