परराष्ट्रमन्त्रीले गरे उत्तराखण्डका मुख्यमन्त्रीलाई फोन
काठमाडौँ, २० साउन । परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी बेपत्ता नेपालीको खोजी र उद्धारका लागि भारतीय पक्षसँग आग्रह गरेका छन् । उनले शनिबार उत्तराखण्ड राज्यका मुख्यमन्त्री...