सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ : प्रदीप पौडेल
काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उच्च स्तरीय छानविन समिति नबने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा राखेका छन् । कांग्रेस संसदीय दलको बैठकमा बोल्ने क्रममा पौडेलले उच्च...