विशेष अभियानलाई सफल बनाउन माओवादीले प्रवासबाट १५ लाख उठाउने
काठमाडौँ, २८ साउन । नेकपा(माओवादी केन्द्र)ले भदौ १६ गतेदेखि सञ्चालन गर्न लागेको जनतासँग माओवादी विशेष तीन महिने अभियानका लागि प्रवास समन्वय कमिटीले १५ लाख रुपैयाँको आर्थिक कोष खडा गर्ने निर्णय...